भारतमा कोरोना संक्रमणको तथ्यांक भयावह : शव ब्यवस्थापनमा समेत निकै समस्या

भारतमा कोरोना संक्रमणको तथ्यांक भयावह : शव ब्यवस्थापनमा समेत निकै समस्या

delhi-covid

काठमाडाैँ- भारतमा कोरोना संक्रमणको तथ्यांक भयावह बन्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको तथ्यांक ३ लाख ३२ हजार ५ सय ३ पुगेको छ । मृत्यु हुनेको संख्या २ हजार २ सय ५६ रहेको छ ।

भारतको महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, छत्तीसगढ र कर्नाटकमा नयाँ संक्रमितको दर बढिरहेको भारतीय संचारमाध्यम आजतकले जनाएको छ ।

महाराष्ट्रमा मात्र ३० प्रतिशत नयाँ संक्रमण दर देखिएको छ । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । अत्याधिक मृत्युकाे कारण शव ब्यवस्थापनमा समेत निकै समस्या हुन थालेकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds