१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी !

१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी !

Landmark-hotel-Kathmandu-Rape

प्रतिकारात्क तस्बिर

१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतबार साँझ पक्राउ गरेको छ ।

यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटल एण्ड लजको कोठामा लगेर जबरजस्ती करणी गरेको बताईएको छ । उनलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds