मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी भेटिन थालेका छन् । पैसा लिएर अर्काको ट्रायल दिने प्रवृत्ति भेटिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।
आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा दुईजना पक्राउ परेका छन् । धादिङका सरोज अधिकारीको ट्रायल दिने मकवानपुरका वसन्त मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीलाई पनि पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले बताए । मगरले ट्रायल पास गरेका थिए । पछि शंका लागेर सोधपुछ गर्दा एकको परीक्षा अर्काले दिएको पुष्टि भएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम