अग्रज कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जना सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
कलाकार श्रेष्ठले फेसबुक पेजमा स्टाटस लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। श्रेष्ठले संक्रमण भइसकेपछि निकै सास्ती हुने भएकाले खेलाची नगर्न र कोरोनाबाट सतर्क रहन अपिल पनि गरेका छन्।
‘म लगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ, भइसकेपछि सास्ती चाहिँ हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाची नगर्नुहोला, जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ श्रेष्ठले लेखेका छन्।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते