पर्सा प्रहरीले लागु औषध गाँजासहित एक बालकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्लास्थित जितपुर– सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का १४ वर्षीय बालकलाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको पहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटनजिकै सडकमा शंकाष्पद रुपमा हिँडिरहेको बालकले आफ्नो शरीरभित्र कोलो प्लाष्टिकको झोलामा २ किलो गाँजा लुकाई-छिपाई ल्याइरहेको अवस्थामा फेला परेको जिल्ला पहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताए ।
अभियुक्तलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम