गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

bises

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा रहेका बेला हठात प्रदेशसभा अधिवेशन अन्त्य गरिएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका हुन् । प्रदेशसभामा बिहीबार नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन माग गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाका एक चौथाइ सदस्यले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

हेर्नुहोस् विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई बुझाएको पत्र

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ