बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

vitimin

सरकारले साना बालबालिकालाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखेको छ । बैशाख ६ र ७ गते यो कार्यक्रम सञ्औचालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

६ देखि ५९ महिना उमेर समूहका बालबिलकालाई भिटामिन ए क्याप्सुल खुवाउनेछ । त्यस्तै १२ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम सञ्‍चालन गर्ने मन्‍त्रालयले जानकारी दिएको छ ।

मन्‍त्रालयले कोभिड(१९ को संक्रमणबाट बच्न भिटामिन ए वितरण केन्द्रमा जान आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा भिडभाड नगर्न भनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds