कुटीकुटी श्रीमतीको हत्या गरकोे अभियोगमा पुरुष पक्राउ

कुटीकुटी श्रीमतीको हत्या गरकोे अभियोगमा पुरुष पक्राउ

arrest

सांकेतिक तस्बिर

आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको हत्या आरोपमा बाँकेमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीलार्ई कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चक्रले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धानध भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ