तपाईँलाई छोरf मन पर्छ कि छोरी ? चिनियाँ विधी अनुसार तपाईँलाई जे मन पर्छ, त्यही जन्माउन सक्नुहुन्छ भन्ने गरिन्छ ।
छोरा जन्माउने चाहना छ भने तपाईँले वाइ क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउनु पर्नेहुन्छ भने छोरीको चाहना हुनेले एक्स क्रोमोजोमलाई सक्रिय बनाउनु पर्नेहुन्छ । यसका साथै स्त्रीको यौनअंगमा अम्लीयपना र क्षारीयपना मिलाउनु पर्दछ । यौनअंगमा भएको अम्लीयपनाले छोरी जन्माउन एक्स क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउन सहयोग पुग्दछ ।
चिनियाँ वैज्ञानिकहरुले लामो समय र अनुसन्धानपछि पत्ता लगाइएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको दाबी गरिन्छ । चाइनिज लुनार क्यालेन्डरको अध्ययनले देखाए अनुसार आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने यस्ता छन् उपायहरु:
यदि छोरा जन्माउन चाहनु हुन्छ भने स्त्री रजस्वला भएको दिनदेखि अण्ड उत्पादन हुने दिनसम्म सहवास गर्नुहुँदैन । यसो गर्दा पुरुषमा वाइ क्रोमोजोमयुक्त शुक्रकीटको वृद्धि हुनुका साथै महिलाको यौनाङ्गमा क्षारीयपना आउन मद्दत गर्दछ जस्का कारण छोरा जन्मन्छ ।
महिलाको प्रत्येक दिनको तापक्रम तीन चार महिनासम्म मापन गर्ने अघिपछि भन्दा बढी तापक्रम भएको दिन सहवास गर्दा वाइ शुक्रकीट सक्रिय हुन्छ र छोरा जन्मिन्छन् । कसिलो कपडा लगाउने पुरुषहरुको वाइ क्रोमोजम युक्त शुकक्रकीट नष्ट हुन्छ र छोरी जन्मिन्छ ।
स्त्रीको यौनी नजिकै अम्लीय वातावरण बढी हुने गर्दछ । सहवास गर्दा वीर्यलाई योनी नजिकै छाडिदिने हो भने छोरी जन्मन्छ । यदि सहवास गर्दा सवै वीर्यलाई भित्रै स्खनल गराउने हो भने छोरा जन्मन्छ किनभने पाठेघरको मुख नजिकै क्षारीय वातावरण बढी हुन्छ यसले गर्दा वाइ क्रोमोजोमयुक्त शुक्रकिट सक्रिय हुन्छ ।
छोरी जन्माउन चाहनु हुन्छ भने गर्भ रहनु भन्दा तीन चार महिना अघि देखिनै क्यालसियम र म्याग्नेसियम युक्त खानेकुरा खानुपर्छ भने छोरा जन्माउन चाहनेले पोटासियम र सोडिएम युक्त खानेकुरा खानुपर्छ भन्ने मान्यता छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो