आज देशका विभिन्‍न स्थानमा पानी पर्ने सम्भावना

आज देशका विभिन्‍न स्थानमा पानी पर्ने सम्भावना

mausam

मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि ‍मुलुकका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना बढेको हो।

महाशाखाका अनुसार आज बेलुकी काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्नेछ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयास् सफा रहने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds