विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित गृह मन्त्रालयअन्तर्गतका २६ कर्मचारीको सरुवा भएको छ।
सरुवा सूचीअनुसार अध्यागमनको विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईले पाएका छन्। बाँकेको सीडीओमा शिवराम गेलाललाई सरुवा गरिएको छ।
पश्चिम नवलपरासीको सीडीओमा धर्मेन्द्र मिश्रको सरुवा भएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील वैद्य पुगेका छन्।
यस्तो छ सरुवा सूची, कसको कहाँ सरुवा
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते