किशोरी बलात्कार आरोपमा २ जना पक्राउ

किशोरी बलात्कार आरोपमा २ जना पक्राउ

rape

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा कपिलवस्तु र झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–५ दलदला बस्ने २८ वर्षीय रतन गिरीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार साझ पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–७ घर भएका पल्टन टुडुलाई पक्राउ गरेको छ । पल्टनले मेचिनगर–१५ लक्ष्मी डाँडामा १३ किशोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ