वास्तुशास्त्रको अनुसार सुखी र खुसी जीवन जिउनको लागि आफ्नो ग्रह र राशीमा पनि भर पर्दछ ।
वैवाहिक सम्बन्ध गाँसिसकेपछि हरेका पति पत्नीले एक अर्काको सुख दुःखमा साथ दिने र बाढ्ने प्रतिज्ञा गरेको हुन्छन् । जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहनत र परिश्रम गर्ने गर्दछन् ।
अझ पनि तपाई सुखी र खुसी जीवन बिताउनका लागि राशी अनुसार कुुन महिनामा विवहा गर्दा राम्रो हुन्छ त र रु
मेष राशी- यस राशी हुने व्यक्तिहरुका लागि बैशाख, मंसिर, र माघ महिनामा विवहा गर्नु राम्रो हुन्छ ।
वृष राशी– असार, माघ र मंसिर महिनामा विवहा गर्नु उत्तम हुन्छ ।
मिथुन राशी– यस राशी हुने व्यक्तिहरुले फाल्गुण, बैशाख, असार महिनामा विवहा गर्नु शुभ हुन्छ ।
कर्कट राशी- जेठ, बैशाख, असार, माघ महिना राम्रो हुन्छ ।
सिंह राशी– माघ,फाल्गुन, जेठ, असार, बैशाख महिना राम्रो हुन्छ ।
कन्या राशी– मंसिर, जेठ, असार, बैशाख ,र फाल्गुण महिना उत्तम हुन्छ ।
तुला राशी– यी राशी हुने व्यक्तिहरुले माघ र जेठ बाहेक अन्य जुनसुकै महिनामा गर्दा पनि शुभ नै हुन्छ ।
वृश्चिक राशी– माघ, मंसिर, जेठ, माघ बैशाख महिना उपयुक्त हुन्छ ।
धनु राशी– फाल्गुण, असार, माघ, र फाल्गुण, मंसिर महिना
मकर राशी– असार, फाल्गुण, जेठ, मंसिर महिना
कुम्भ राशी– बेशाख, असार, मंसिर, र फाल्गुण महिना
मिन राशी– कार्तिक, फाल्गुण, असार, बाहेक जुन महिना पनि उपयुक्त हुन्छ ।
सम्बन्धित खबर
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
गोरखामा स्वतन्त्र उम्मेद्वारको मत ‘शून्य’, आफ्नै मत हराएपछि अदालत जाने तयारी
बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत
कुकुरले पुच्छर हल्लाउनुका रोचक कारण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते