पोखरा विश्वविद्यालयमा अनियमितता भएको भन्दै नेविसंघले जनायो आपत्ति

पोखरा विश्वविद्यालयमा अनियमितता भएको भन्दै नेविसंघले जनायो आपत्ति

168475328_1448176475513851_3264224594277490690_n

पोखरा । नेपाल विद्यार्थी संघ ९नेवि संघ०ले पोखरा विश्वविद्यालयमा अनियमितता भएको भन्दै आपत्ति जनाएको छ । विश्लविद्यालय दिने गरेको छात्रवृतिमा अनियमितता भएको नेविसंघ पोखरा विश्वविद्यालयको आरोप छ ।

पोखरा विश्वविद्यालयले हरेक बर्ष लिने गरेको छात्रवृत्ति प्रवेश परीक्षामा अनियमित भएको बिषयमा छात्रवृत्ति प्रवेश परीक्षा समिती संयोजक हरि बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हो । मेहेनती र जेहेनदार विद्यार्थीले छात्रवृति नपाउँदा मनोवैज्ञानिक असर परेको नेवि संघ पियूका नेता विमान प्रधानले बताए ।

विश्वविद्यालयको यस किसिमको प्रवृति गैरकानुनी रहेको भन्दै उनले आपत्ति जनाए ।

यथा सिघ्र छानबिन होस र दोसिलाई कडा भन्दा कडा कारबाही होस् नेविसंघ पोखरा विश्वविद्यालयका उप सभापति अनिष बस्नेतले बताए । सत्य छानबिन गर्न नेवि संघले छात्रवृति परिक्षा समितिसँग जोडदार माग राखेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds