फेरि लकडाउन हुन सक्ने

फेरि लकडाउन हुन सक्ने

Lockdown

कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि भारतको महाराष्ट्रमा फेरि लकडाउन हुन सक्ने जनाएको छ।

राज्यमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्न सकिने महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन्।

महाराष्ट्र अहिले भारतमा सबैभन्दा बढी संक्रमित भएको र संक्रमित भेटिने दर बढी भएको राज्य हो ।

यसलाई जिम्मेवार भएर लिनु पर्ने र लापरवाही पनि गर्न नहुने ठाकरेले बताएका छन्। कोरोना खोप लगाएपछि पनि मास्क लगाउन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड कसैले बिर्सन नहुने उनले बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ