मुस्ताङ – मिक्सर मेसिनमा बेरिएर एक मजदुरको मृत्यु भएको छ ।
जिल्लाको घरपोङ गाउँपालिका वडा नं -३ स्याङस्थित बेनी जोमसोम सडक खण्डको वाल उठाउनको लागि मिक्सर मेसिनमा बालुवा राख्ने क्रममा सोही मेसिनमा बेरिएर म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लाल बहादुर रोका भनिने ‘सुन्दर रोका’को घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
कोरला नाका जोड्न चराङ खोलामाथि पुल
कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग
कोरला नाकामा छैन खानेपानी, सार्वजनिक शौचालय नहुँदा खोज्नुपर्छ झाडी
मुस्ताङको निषेधित क्षेत्र हटाउन माग
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङ्ग्रा बिक्री
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते