पोखरीमा डुबेका दुई बालकको शव फेला

पोखरीमा डुबेका दुई बालकको शव फेला

paudi

काठमाडौंको कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दक्षिणकाली नगरपालिका–१ का ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको शव बिहीबार फेला परेको हो ।

सशस्त्र प्रहरी बलको निलबाराही गणबाट खटिएको टोलीले उनीहरुको शव पोखरीबाट बाहिर ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ