बुटवल । बुटवलस्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले उपचार नपाउँदा मृत्यु भएको छ । सोमबारदेखि अस्पताल भर्ना भएकी सैनामैना सालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उता अस्पताल भित्रै बेडमा परिक्षण गर्ने डाक्टर नपाउँदा मृत्यु भएको आफन्तले बताएका छन् । लगातार बमिटिङ तथा स्वास प्रश्वास लिन असहज भएपछि अस्पताल पु¥याईएको थियो ।
पटक पटक चिकित्सकलाई बिरामीको अवस्था बारेमा जानकारी गराइए पनि ढिलो आएका कारण मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । उता चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको छोरी सुस्मिता बरालको भनाई छ । अहिले अस्पतालको सुरक्षा ब्यवस्था कडा पारीएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम