पोखरा । पोखरा महानगरपालिकाले नगरवासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
पोखराको आकासमा गत शुक्रबारदेखि वायु प्रदूषणले तुवाँलो लागेपछि त्यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले अत्यावस्यक काम वाहेक घर बाहिर ननिस्कन महानगरले अनुरोध गरेको हो ।
पछिल्लो समय पोखरासहित देशभर बढेको वायु प्रदुषण बढेकाले यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेपछि महानगरको स्वास्थ्य महाशाखाले सूचना जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ