नेसन्स कपको फाइनल आज: खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

नेसन्स कपको फाइनल आज: खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

PM Oli

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल

काठमाडौँ- जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज दशरथ रंगशालामा हुँदै छ । नेपालको राष्ट्रिय टिम र बंगलादेशको राष्ट्रिय टिमबीच उपाधिका लागि भिडन्त हुनेछ ।

त्रिदेशीय नेसन्स कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।

बंगलादेशसँग फाइनल खेल्न लागेको नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री ओली रंगशाला जान लागेका हुन् ।

फाइनल खेल हेर्न प्रधानमन्त्री ओलीसहित केही मन्त्रीहरु रंगाशाला जान लागेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ