होलीको मध्येरात सिर्जनाचोक फिर्केमा दुर्घटना, स्कुटर चालक गम्भिर घाइते (भिडियो)

होलीको मध्येरात सिर्जनाचोक फिर्केमा दुर्घटना, स्कुटर चालक गम्भिर घाइते (भिडियो)

zero acc

आइतबार फागुपूर्णिमाको मध्येरात स्कुटर र ट्याक्सी दुर्घटनामा परेका छन् । स्कुटर चालक गम्भिर घाइते भएका छन् ।

प्रत्यक्षदर्शी दीपक गुरुङका अनुसार ग १४ प १०८७ नम्बरको स्कुटर जिरोकिमिबाट सिर्जनाचोकतर्फ र ग १ ज ४३०१ नम्बरको ट्याक्सी विपरित दिशातर्फ गइरहेको थियो । मध्येरात ११ः५० बजेको समयमा स्कुटर जताबाट आएको उतै फर्किने गरी भयानक रुपमा ठक्कर खान पुगेको उनले बताए ।

गम्भिर घाइते भएका स्कुटर चालकलाई तुरुन्त नजिकको हस्पिटलमा पठाइएको छ । घटना लगत्तै प्रहरी पुगेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ