सचिन तेन्डुलकरलाई कोरोना संक्रमण

सचिन तेन्डुलकरलाई कोरोना संक्रमण

sachin rendulkar

एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तेन्दुलकरले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले संक्रमण हुनुअघि सामान्य लक्षणहरू देखा परेकोसमेत उल्लेख गरेका छन् ।

आफूलाई संक्रमण भए पनि परिवारका अन्य सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको तेन्दुल्करले ट्वीटरमा लेखेका छन् । उनी आवश्यक स्वास्थ्य सतर्कता अपनाएर होम क्वारेन्टीनमै रही चिकित्सकको सुझाव पालना गरिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ