पोखरा । भोलि शुक्रबार र पर्सी शनिबार पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ ।
विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रका अनुसार बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरणका लागि आपुर्ति बन्द गर्न लागिएको हो ।
पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, शितल चौतारी लगायतका क्षेत्रमा शुक्रबार र शनिबार दिउसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने छ ।
हेर्नुहोस् सूचनाः
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ