स्वास्‍थ्‍य सुरक्षा मापदण्डको पालनामा कडाइ गर्न एयरलाइन्सलाई निर्देशन

स्वास्‍थ्‍य सुरक्षा मापदण्डको पालनामा कडाइ गर्न एयरलाइन्सलाई निर्देशन

tribhuvan airpot

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा प्रदायकहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ।

कोभिड-१९ को संक्रमण फेरि छिमेकी मुलुकहरुमा बढ्न थालेको भन्दै प्राधिकरणले एयरलाइन्सहरुलाई भौतिक दुरी अनिवार्य कायम राख्‍न निर्देशन दिएको हो।

विमानस्थलमा भीडभाड नहुनेगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने, मास्क तथा स्यानिटाइजेशनको प्रक्रियालाई अनिवार्य गर्न प्राधिकरणले निर्देशन दिएको हो।

लकडाउनपछि उडान खुल्दाखेरी स्वास्थ्य सुरक्षा मापण्डमा कडाइ गरिएपछि पछिल्लो समय भने विमानस्थलमा भीडभाड बढेको थियो।

भारतमै संक्रमण दैनिक बढ्न थालेको छ। अहिले पनि नयाँ दिल्लीमा काठमाडौंबाट दैनिक उडान भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds