बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ नेटाखर्कमा मंगलबार साँझ चट्याङ लागेर अमरे विकका ८ वर्षीय बालक खिम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
विक घरमै बसेको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले जानकारी दिए।
उनका अनुसार चट्याङ्ले घरमा पनि सामान्य क्षति गरेको छ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ