धेरै समयसम्म ब्रा लगाउँनु हुन्छ ? होसियार !

धेरै समयसम्म ब्रा लगाउँनु हुन्छ ? होसियार !

sleep

महिलाहरुले लगाउने भित्री बस्त्रलाइ ब्रा भनिन्छ । ब्रा महिलाको स्तन छोप्ने बाहिरी बस्त्र हो । ब्रा लगाउँदा शरीरको आकार त राम्रो देखाउँछ तर यसलाई लामो समयसम्म लगाउनाले शरीरमा विभिन्न प्रकारका रोगहरु पनि निम्त्याउन सक्छ । लामो समयसम्म ब्रा लगाउँदा छालाले स्वास फेर्न पाउँदैन जसले गर्दा धेरै प्रकारका स्वास्थ्य समस्याहरु हुन सक्छ । अतस् ब्रा अफिस वा बाहिर जाने बेलामा मात्र प्रयोग गर्ने र घरमा भएको समयमा ब्रा नलागाउने ।

लामो समय सम्म ब्रा लागाउँदा हुने समस्याहरु :

थकान महसुश हुने ।

रक्तसञ्चार कम गर्छ ।

रातो दाग बस्छ ।

क्यानसर हुने सम्भावना धेरै मात्रामा हुन्छ ।

पसिना आउँछ ।

छाला चिलाउँने, जलन हुने ।

फंगस फैलिने ।

ब्लड सर्कुलेसन प्रभावित हुन्छ ।

स्तन सुनिने ।

रक्तसञ्चार र श्वास प्रश्वासमा अवरोध सिर्जना हुने हुनाले थकान महसुुस हुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds