आज एकैदिन थपिए १५० कोरोना संक्रमित, थप ३ को मृत्यु

आज एकैदिन थपिए १५० कोरोना संक्रमित, थप ३ को मृत्यु

death body corona

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट १५० संक्रमित थप भएका छन् ।

४ हजार ४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समेत गरी नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।

आज देशभरी ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो समेत गरी कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।

थप ३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १ हजार १७ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ