अधिक मात्रामा नुन सेवन गर्नुहुन्छ ? यस्तो समस्या आउन सक्छ

अधिक मात्रामा नुन सेवन गर्नुहुन्छ ? यस्तो समस्या आउन सक्छ

salt

मानव लगायत जुनसुकै प्राणीलाई पनि बाच्नका लागि खाना खानु पर्दछ । खानाले नै हामीलाई स्वस्थ बनाउँन, हिड्डुल गर्न,काम गर्न शक्ति दिन्छ । केही समय खाना नखादानै हामी कमजोर भएको अनुभव गर्दछौं । तसर्थ खाना बिना हामी रहन सक्दैनौं । यद्यपी खाना कति मात्रामा खाने, कसरी खाने बन्ने बारेमा जानकारी नहुँदा हामीले खाएको खानाले हामीलाई नै हानी पुर्याउँछ । त्यसैले खाना खाँदा कति र कसरी खाने भन्ने बारेमा जानकारी हुन आवश्यक छ ।

जसमध्ये नुन हामीले खानाको स्वाद बढाउँनको लागि प्रयोग गर्दछौं । तर नुनको अधिक मात्रामा सेवन गर्नाले उच्च रक्तचाप मात्र नभएर आँखा,मृर्गौला, मस्तिष्क तथा हड्डीमा समेत नराम्रो असर गर्दछ । साथै बढी मात्रामा नुनको सेवन गर्नाले हड्डी पातलो हुनुका साथै पेटको क्यानसर समेत हुन सक्छ ।

नुनको बढी सेवन गर्नाले हाइपर टेन्सन, हाई ब्लड प्रेसरको बढी खतरा हुन्छ ।

उच्च रक्तचाप

अल्सर हुने सम्भावना बढी हुन्छ ।

मृर्गौलामा समस्या हुन्छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds