गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण कार्य चल्दै छ । १५ महिनामै सक्ने गरी दुई वर्ष अघि सुरु भएको पुल बल्ल अन्तिम चरणमा पुगेको छ । कोरोनाको कारण निर्माण कार्यमा अवरोध आएको हो ।
१ करोड ८२ लागतमा निमार्ण भईरहेको पुलको लागि कास्की क्षेत्र नम्बर २ का सांसद स्व। रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । बाँकी रकम पोखरा महानगरपालिकाले खर्च गरेको हो ।
पोखरामा बढ्दो ट्राफिक चापका कारण सिर्जनाचोक सहित पृथ्वीचोकमा पनि आकाशे पुल बनाउने पोखरा महानगरको लक्ष्य छ ।
सिर्जनाचोकको आकाशे पुलको काम चलिरहँदा पृथ्वीचोकको पुल भने स्टिमेट र डिजाईन तयार भए पनि बजेट अभावले काम अगाडि बढ्न नसकेको महानगरले जनाएको छ ।
पोखरा महानगरपालिकाले १५ महिनाभित्रै सिर्जनाचोकमा आकाशे पुल बनाउने
सम्बन्धित खबर
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिता गर्दै
अलकापुरको रक्तदानमा ४८ युनिट संकलन
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ होः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखि माघ १ गतेसम्म
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा