पछिल्लो २४ घण्टामा थप १०७ संक्रमित थपिए, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १०७ संक्रमित थपिए, १ जनाको मृत्यु

corona

नेपालमा  थप १०७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ ।

हाल देशभर १ हजार जना सक्रिय संक्रमित रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ