अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। ‘फक्स न्यूज प्राइमटाइम’मा मारिया बर्टिरोमोलाई अन्तर्वार्ता दिँदै उनले रिपब्लिकन पार्टीलाई राष्ट्रपतिय चुनावमा समर्थन गर्ने सबैलाई खोप लगाउन आग्रह गरेका हुन्।
ट्रम्पका कट्टर समर्थकहरुले हालसम्म पनि खोप अभियानलाई अस्वीकार गर्दै आएका छन्। यसअघि ट्रम्प पनि कोरोना भाइरसलाई सामान्य रोग मात्र भएको बताउँदै आएका थिए। तर, ट्रम्प र उनकी श्रीमती मेलानियाले ह्वाइटहाउसबाट निस्कनु अगाडि नै गत जनवरीमा गोप्य रूपमा खोप लिएको समाचारहरु प्रकाशित भएको थियो।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते