शरीरमा भएको फोहोर (अशुद्ध) रगत निस्कने एक मासिक च्रक नै महिनावारी हो । यो महिलाहरुमा हुने एक प्राकुतिक प्रकिया हो । एक अध्ययनले महिनावारीको समयमा कपाल नुहाउदाँ विभिन्न समस्या देखिने जनाएको छ ।
शरीरका सबै खराब रगत बाहिरिँदैन
महिनावारीको समयमा शरीरमा भएको अशुद्ध रगत सबै बाहिरनु आवश्यक छ । यदि फोहोर रगत बाहिरिएन भने पछि यो नै समस्या बन्न सक्छ । यदि शरीर चिसो भयो भने गर्भाशयमा रगत थेग्ला बनेर अड्किने हुन्छ । तसर्थ शरीरमा भएको फोहोर रगत बाहिरिनु शरीर तातो हुनुपर्छ । चिकित्सकको अनुसार महिनावारीको सुरुको दिन कपाल नुहाउन नहुने तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउदा केहि नहुने बताएका छन् ।
तातो पानीको प्रयोग
कहिलेकाही महिनावारीको समयमा नुहाउँनै पर्ने बाध्यता पनि हुन सक्छ । यदि यस्तो समस्या आएमा तातो पानीको प्रयोग गर्ने । किनकि तातो पानीको प्रयोगले महिनावारीमा हुने पीडा कम हुन्छ ।ताता पानीमा रक्तसञ्चारलाई सहज बनाउँछ ।
अन्य शारीरिक समस्या पनि हुन सक्छ
महिनावारीको समयमा कपाल नुहाउनाले शरीरमा संक्रमण हुने, पेट दुख्ने साथै शरीरमा भएको फोहोर रगत बाहिरिएन भने अन्य विकार पनि उत्पन्न हुन सक्छ । तर यो समयमा कपाल ननुहाउने हो भने यो समस्याबाट छुट्कारा पाउँन सकिन्छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर