पोखरा बिमानस्थल भित्र हवाईजहाज दुर्घटना सम्बन्धि तालिम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा हवाई जहाज दुर्घटना भएको बेलामा नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको के कस्तो भुमिका रहन्छ र उक्त घटना घटि हालेमा के कसरी उदार गर्ने भन्ने बारेमा तालिम सम्पन्न भएको थियो ।
कार्यक्रममा, नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी ,दमकल चालक , रेडक्रस सोसाइटी लगायतको उपस्थिति रहेको थियो ।
घटना घटेको के कति समयमा उदारकर्मि स्थिलमा आईपुग्छन भने बारेमा जानकारी समेत लिनको सो तालिमको आयोजना गरिएको थियो ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ