बलिउड अभिनेता आमिर खानले आफ्नो अन्तिम इन्स्टा पोस्टमा आफ्नो मन भरिएको कुरा उल्लेख गरेका छन् ।
उनले अचानक लिएको यस निर्णयले उनका प्रशंसकहरु आश्चर्यमा परेका छन् ।
उनले अचानक यस्तो निर्णय किन गरे रु भनेर उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा प्रश्न सोधिरहेका छन् ।
‘मेरो मन भरियो, यो मेरो अन्तिम पोस्ट हो । अब म सामाजिक सञ्जालमा सक्रिय रहन्न, यसलाई अलविदा भन्न लागेको छु ।’
आमिर खानले आफू र आफ्नो सम्पूर्ण फिल्मसंग सम्बन्धित डिटेल अब आमिर खान प्रोडक्शनको ट्विटर एकाउन्टबाट प्राप्त हुने कुरा पनि बताएका छन् ।
सम्बन्धित खबर
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक (भिडियोसहित)
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते