केकी अधिकारीले गरिन कपाल मुण्डन

केकी अधिकारीले गरिन कपाल मुण्डन

keki adhikari

नायिका केकी अधिकारीले कपाल खौरिएकी छन् । कपाल खौरिएर उनी नया लुक्समा देखिएकी हुन् । इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्।

तस्विर राखे पनि केकीले कपाल किन खौरिएको बारेमा भने उनले केही उल्लेख गरेकी छैनन् ।

२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्।

हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त रहेकी उनले फिल्मको क्यारेक्टरको लागि कपाल खौरिएको हुनसक्ने अनुमान गरिएको छ । फिल्ममा केकी मुख्य भूमिकामा छिन्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ