हरेक युवतीहरु बिहेअघि स्लिम रहनका लागि विभिन्न प्रकारका प्रयासहरु गर्छन् । स्लिम रहनका लागि नै खानपानमा विशेष ध्यान दिने गर्छन् । तर बिहे पश्चात विभिन्न कारणले गर्दा आफ्नो शरीरलाई ध्यान दिन सक्दैनन् जसका कारण युवतीहरु मोटाउने गर्दछन् । मोटो भएका कारण नै उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् ।
यस्तो छ बिहेपछि युवतीहरु मोटाउनुको कारण :
– बिहेपछि बाहिर घुम्न जाने र बाहिरको खानेकुरा धेरै खान रुचाउने र बाहिर खाना खाँदा ध्यान नदिनु
-बिहे भएलगत्तै फ्यामिली प्लानिङ गर्ने र गर्भवती भएपछि आफ्नो जिम्मेवारीका कारण शरीरलाई कम ध्यान दिनाले ।
-बिहेपछि युवतीहरुमा धेरै जिम्मेवारी थपिने हुनाले उनीहरुमा स्ट्रेस्स् ज्यादा हुन्छ । जसका कारण धेरै भोक लाग्ने र खानपिनमा धेरै ध्यान नदिनाले ।
-बिहेपछि युवतीहरुमा धेरै इमोसनल र हर्मोनमा परिवर्तन आउने गर्छ । जसले गर्दा पनि शरीरमा एकाएक परिवर्तन आउँछ ।
-बिहेपछि धेरै जिम्मेवारीका कारणले धेरै समय सुत्न नपाउने भएका कारण पनि युवतीहरुमा मोटोपनको समस्या देखिन्छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते