एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, महाधिवेशन आगामी वर्षको मंसिरमा

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, महाधिवेशन आगामी वर्षको मंसिरमा

PM Oli

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल

नेकपा  (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै  पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ।

बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले पार्टी महाधिवेशनको मिति तोकेको छ ।

बैठकले आगामी मंसिर २ गतेबाट देखि ६ गतेसम्म हुने गरी महाधिवेशनको मिति तय गरेको हो ।

आज बसेको ओली पक्षको केन्द्रीय समिति बैठकमा माधव नेपाल पक्षको भने सहभागीता रहेको थिएन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ