थप ४८ जनामा कोरोना भाइरस संक्रमण

थप ४८ जनामा कोरोना भाइरस संक्रमण

Corona update 3

नेपालमा थप ४८ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार पाँच सय १२ जनामा गरिएको परीक्षणको क्रममा ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणको संख्या दुई लाख ७५ हजार एक सय १८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

यससँगै हालसम्म दुई लाख ७१ हजार एक सय ७७ जनाले कोरोना भाइरस जितेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ