कुखुराका चल्लालाई न्यानो पार्न हिटर बालेर सुत्दा एक जनाको मृत्यु

कुखुराका चल्लालाई न्यानो पार्न हिटर बालेर सुत्दा एक जनाको मृत्यु

death body

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउद रहेका छन्।

यस्तै उनकी २० वर्षीया भतिजी सरिता साउद बेहोस भएकी छन्।

बुधबार राति घरभित्रको एक कोठामा कुखुराका चल्लालाई न्यानो बनाउन उनीहरूले हिटर बालेर थिए।

हिटर बालेर सुतेका उनीहरू बिहान बेहोस अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ