नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अबको दुई वर्ष पनि केपी शर्मा ओली नेतृत्वको सरकार नै हुने बताएका छन् । अहिलेकै अवस्थामा पनि दुई वर्षको कार्यकाल पुरा गर्नुपर्ने उनले बताएका हुन् ।
संसद भवनबाट बाहिरिने क्रममा उनले भने, ‘अहिले सरकार हामीसँग छँदै छ । यो सरकारले आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ ।’
संसद् राजनीतिक खेल खेल्ने थलो रहेको र अब खेल सुरु भएको पनि उनको भनाइ थियो ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते