शिवरात्रीका दिन भोलि यी स्थानमा सवारी चल्न नपाउने

शिवरात्रीका दिन भोलि यी स्थानमा सवारी चल्न नपाउने

traffic police

शिवरात्रिका दिन बिहिबार भिडलाई कम गर्न पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ । देशविदेशबाट भक्तजन काठमाडौं आउने भएकाले सहज बनाउन पशुपति क्षेत्र विकास कोषले सवारी सञ्चालनमा रोक लगाएको हो ।

भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ