सुनको मुल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

sun

बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ