कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

mausam-photo

मौसम पुर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ ।

दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको मौसम पूर्णरुपमा बद्ली हुने र त्यहाँका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । तराईका जिल्लाको मौसम भने आंशिक बद्ली हुनेछ ।

भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ