नेकपा पार्टी न दाहाल- नेपालको रहयो न ओलीको

नेकपा पार्टी न दाहाल- नेपालको रहयो न ओलीको

sarbochha-adalatfhfn9suhpi

नेपाल कम्युनिष्ट पार्टाी ( नेकपा)  पार्टीको नाम केपी ओली र प्रचण्ड नेपाल पक्षले नपाउने भएका छन् । आइतबार सर्वोच्च अदालतले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्ने निर्णयसँगै दुबै पक्षको दावीमा नेकपा बाहिर गएको हो ।

२०७५ सालमा ऋषि कट्टेलले नेकपा पार्टी आफ्नो नाममा दर्ता गरेका थिए । उक्त पार्टी अब न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषी कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम कट्टेलले नेपाल कम्युनिस्ट पार्टी ९नेक पा० राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ