ओलीको निरन्तरता अस्वीकार्य– गगन थापा

ओलीको निरन्तरता अस्वीकार्य– गगन थापा

gagan thapa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नरहेको बताएको छ ।

नेपाल प्रेस युनियन सर्लाही शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्ने तर्फ कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।

पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब कांग्रेसले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा पूर्वमन्त्री थापाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सरकारका लागि -याल काड्नुभन्दा संविधानको रक्षार्थ उत्रिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ