नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नरहेको बताएको छ ।
नेपाल प्रेस युनियन सर्लाही शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्ने तर्फ कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।
पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब कांग्रेसले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा पूर्वमन्त्री थापाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सरकारका लागि -याल काड्नुभन्दा संविधानको रक्षार्थ उत्रिनुपर्ने बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते