पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किँदै छन् ।
स्वास्थ्य उपचारको लागि नयाँ दिल्लीमा रहेको भट्टराई आज स्वदेश फर्कन लागेका हुन् । उनी दिउँसो २ बजे काठमाडौं ओर्लने छन् ।
भट्टराईको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि उनी स्वदेश फर्किन लागेका हुन् ।
उनलाई ट्युमर क्यान्सर भएको आशंका गरिएको थियो । तर विशेषज्ञहरुले क्यान्सर नभएको निष्कर्श निकालेको थियो ।
उनमा देखिएको ट्युमरको भने चाँडै उपचार गर्नु पर्ने डाक्टरहरुले सुझाब दिएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते