‘टाढा भएपनि’ले तोड्यो ‘फूलबुट्टे सारी’को रेकर्ड, १५ दिनमा पायो एक करोड भ्युज

‘टाढा भएपनि’ले तोड्यो ‘फूलबुट्टे सारी’को रेकर्ड, १५ दिनमा पायो एक करोड भ्युज

paul malika tada vayepani

‘टाढा भए पनि’ बोलको गीत पल अभिनित पछिल्लो चर्चित गीत हो । गीत सार्वजनिक भएको १८ दिनमा १ करोड पटक हेरिएको ‘फूलबुट्टे सारी’को रेकर्डलाई नयाँ गीत ‘टाढा भएपनि’ले तोडेको छ ।

अस्मिता अधिकारीको स्वर रहेको यो गीतलाई १५ दिनमै १ करोड बढी दर्शकले हेरेका छन् ।

गीतमा उर्गेन दोङको शब्द तथा संगीत छ । भिडियोमा पल शाह र मलिका महत फिचर्ड छन् । यो गीतलाई २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको थियो ।

एकदिनमा कुनै गीत सबैभन्दा धेरै हेरिएको यो नै पहिलो हो । अभिनेता पलले फेसबुकमार्फत भिडियो मनपराइदिएकोमा दर्शकलाई धन्यवाद दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ