आइपिओको रिजल्ट मात्र हेर्न सकिने नयाँ वेभसाइट

आइपिओको रिजल्ट मात्र हेर्न सकिने नयाँ वेभसाइट

ipo

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा सञ्चारमाध्यमको वेभसाइटबाट हेर्न नपाउँने व्यवस्था गरेपछि आम लगानीकर्तालाई कहाँबाट आइपिओ नतिजा हेर्ने भन्ने अन्यौल अझै रहेको देखिन्छ ।

यसअघि अनलाइन सञ्चारमाध्यमबाटै हेर्न सकिने व्यवस्था भएकोमा अब भने सिडिएससीले नै आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा गरेको छ ।

यसका लागि तपाईंले  (https://iporesultcdsc.com.np)  मा क्लिक गरेर हेर्न सकिने छ । यसले कहाँ हेर्न पाइन्छ भनेर वेभसाइट चहारेर बस्नुपर्ने झन्झटबाट मुक्त गराउने सिडिएससीको विश्वास छ । यस बाहेक सम्बन्धित कम्पनीको विक्री प्रबन्धकको वेभसाइटमा पनि गएर हेर्न सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ