गृह मन्त्रालयले आज ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिवको सरूवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरूवा गरिएको हो।
कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाल धादिङका सिडिओ बनेका छन् । गृहमन्त्रालयमा रहेका थानेश्वर गौतम कास्कीको सिडिओ बनेका छन् । गोरखामा शालिग्राम शर्मा पौडेल, स्याङ्जामा दिपकराज नेपाल, बागलुङमा शिवकुमार कार्की र म्याग्दीमा गणेशबहादुर अधिकारी रहेका छन् ।
हेर्नुहोस् सूचीः
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम