पोखरा ६ स्थित बसुन्धरा पार्कमा विहिबार बिहान मृत फेला परेका युवकको नामथर खुलेको छ । मृतक अर्घाखाँची जिल्ला घर भई हाल पोखरा ७ मुस्ताङचोकमा डेरा गरी बस्ने वर्ष २५ का रेशम नेपाली रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
बिहान अन्दाजी ६ः५० बजे जानकारी प्राप्त गर्नासाथ प्रहरी पुगेर अनुसन्धान गर्दा मृतकको छेउमा माछा मार्ने विष ‘सेल्फस अल्मुनियम फोस्फाइड’ नाम गरेको बोतल भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ